३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

हुम्लाका २२ मासु पसलको अनुगमन

सिमकोट । सिमकोट गाउँपालिका पशु सेवा शाखाद्वारा हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित २२ मासु पसल र एक एग्रोभेटको अनुगमन गरिएको छ । अनुगमनका क्रममा एक मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको र सात दिनभित्र दर्ता गर्न म्याद दिएको, यदि यो समयावधिमा दर्ता नभएको खण्डमा पसल बन्द गर्ने निर्णय भएको सिमकोट गाउँपालिका पशु सेवा शाखामा कार्यरत…