८ आश्विन २०८१, मंगलबार | September 24, 2024

४ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिएको छ । बाँके जिल्ला अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित नेपालगन्ज -४ का स्थानीय मोहम्मद जुनेड हलुवाई र बर्दिया बढैयाताल गाँउपालिका - ३ की सपना पुनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्लाष्टिकको ६…