८ आश्विन २०८१, मंगलबार | September 24, 2024

बिगतमा निजीकरण गरिएका उद्योग रुग्न हुनुको कारण खोज्दै सरकार

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को पछिल्लो ४ महिना कोभिड १९ को महामारीले आर्थिक गतिबिधि थप्प भएपनि सो आर्थिक वर्षमा नेपालमा ३८ अर्ब ८७ करोड बराबरको वैदेशिक लगानी आएको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले तथ्याँक सार्वजानिक गरेको छ । आर्थिक वर्षको पछिल्लो ४ महिना कोभिड १९ ले मुलुक आक्रान्त रहेपनि बैदेशिक लगानीमा कमी नआएको मन्त्रालयको…