८ आश्विन २०८१, मंगलबार | September 24, 2024

प्रदेश राजधानीको प्रस्ताव पेश भएसँगै बुटवलमा प्रदर्शन

बुटवल । प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा तोक्न प्रदेशसभामा प्रस्ताव पेश गरेसँगै बुटवलमा प्रदर्शन सुरु भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेशसभामा प्रस्ताव पेश गरे लगत्तै बुटवलमा बिभिन्न स्थानमा स्थानीयकासीले सडकमा टायर बालेर बिरोध प्रदर्शन गर्न सुरु गरेका छन् । प्रदेश गठनका बेला गुल्मी पाल्पालाई…