८ आश्विन २०८१, मंगलबार | September 24, 2024

प्रदेश ५ प्रदेशसभामा काँग्रेस सभासदको रोष्टम घेराउ, २ बजे सम्मका लागि संसद बैठक स्थगित

बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल काँग्रेसले नाराबाजी गरेको छ । प्रदेश सरकारले प्रदेशको राजधानी दाङ सार्ने प्रस्ताव सहित प्रदेशको नामाकरण गर्ने प्रस्तावको बिरुद्धमा नाराबाजी गर्दै रोष्टम घेर्न पुगेका थिए । सभामुख पुर्ण घर्तीले बैठक प्रारम्भ गर्नासाथ बिपक्षिदलका सभासदहरु आ आफ्नो स्थानबाट उठेर बिरोध जनाएपछि सभामुखले बिपक्षी दलका नेता बिरेन्द्र…