८ आश्विन २०८१, मंगलबार | September 24, 2024

रुपन्देहीको मायादेवीबाट १ थान कटुवा पेस्तोल सहित २ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले १ थान कटुवा पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मायादेबी गाँउपालिका ९ गुण्डीढालामा लुकाई राखेको १ थान पष्तोल सहित २ जनालाई पक्राउ गरेको हो । रुपन्देही कोटहीमाई २ गुलरिया स्थित स्थानिय व्यक्तीलाई पेस्तोल देखाई त्रसित वनाएको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय वेथरीबाट खटिएको प्रहरी टोसलले स्थानीय राजकुमार हरिजनलाई…