२९ कार्तिक २०८१, बिहिबार | November 15, 2024

नेकपा प्रचण्ड–नेपाल पक्षले मदननगर बल्खुमा केन्द्रीय कार्यालय बनाउने

काठमाडौं । नेकपा ओली पक्षले आफ्ना युवा कार्यकर्ता लगाएर धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा ताला लगाएपछि नेकपा प्रचण्ड–नेपाल पक्षले पूर्व नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको मदननगर बल्खुमा आफ्नो पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ । काठमाडौमा बिहीबार बसेको प्रचण्ड–नेपाल पक्षको बैठकले बल्खुस्थित मदन आश्रीत भवनलाई केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै…