९ आश्विन २०८१, बुधबार | September 25, 2024

साईकल सिटीको ३३ हजार ३ सय ३३ रुपैया सहयोग

बुटवल । साईकल सिटि बुटवलले नबिन औद्योगिक माविलाई आर्थिक सहयोग गरेको छ । विद्यालयमा साईकल सेड निमार्णको लागि शनिबार प्रथम साधारण सभा तथा अधिवसनमा सिटिका अध्यक्ष धिरन तुलाधरले विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतलाई नगद ३३ हजार ३ सय ३३ रुपैया हस्तान्तरण गरेको हो । कार्यक्रमको उदघाटन गर्दै बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले खेलाडी…