९ आश्विन २०८१, बुधबार | September 25, 2024

चोरी पैठारीको सामानमा सशस्त्र प्रहरीको निगरानी, डेढलाख बढीको सामान बरामद

नेपालगन्ज । बाँकेको नेपाल भारत सिमा नाकास्थित दशगजा क्षेत्र नजिकैबाट भारतबाट चोरी पैठारी हुँदै गरेको ठुलो मात्रामा अबैध सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल (बिओपीं ) जमुनाहा भन्सारबाट खटिएको प्रहरी टोलीले आईतबार दिउँसो अबैध सामग्री सहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाईकल समेत बरामद गरेको हो । नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुस्थित दशगजा…