९ आश्विन २०८१, बुधबार | September 25, 2024

लुम्बिनी प्रदेशका सबै स्थानीयतहलाई कोरोना संक्रमणमा उछिन्दै बुटवल

बुटवल । लुम्बिनी प्रदेशका सबै पालिकाहरुलाई उछिन्दै बुटवलले कोरोना संक्रमण थप्ने कार्यमा अग्रता लिएको छ । बुटवल उपमहानगरपालिका भित्र मात्र मंगलबार सम्ममा कुल संक्रमितको संख्या १७४६ पुगेको छ । अन्य दिनहरुलाई पछि पार्दे मंगलबार ३ अंकमा बुटवलमा कोरोना संक्रमित थपिएका छन् । प्रदेशको अर्को ठुलो उपमहानगर नेपालगन्ज उपमहानगरमा सोमबार सम्ममा ११४४ जनामा कोरोना संक्रमण पुष्टि…