९ आश्विन २०८१, बुधबार | September 25, 2024

सिस्ने गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुक्त घोषणा

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि सो घोषणा गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कमला रोकाले पूर्ण खोप सुनिश्चित घोषणा गर्दै गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र जिल्ला स्वास्थ्य कार्यालयको सक्रियताले सरकारको…