९ आश्विन २०८१, बुधबार | September 25, 2024

इलाका प्रहरी कार्यालय बुटवलका हवल्दार शाहनी दम्पत्ती ४ लाख घुससहित पक्राउ

बुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले एक प्रहरी हवल्दारलाई ४ लाख घुस रकम सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय, बुटबलमा कार्यरत प्रहरी हवलदार सिबचन्द्र सहानी र उनको श्रीमती निर्मला केबटलाई घुस रकम लिदै गर्दा पक्राउ गरेको हो । मुद्दा चलेर थुनामा रहेका मानिसलाई धरौटीमा छुटाईदिने भन्दै आफन्त सेवाग्राहीसंग रकम लिदै गर्दा…