९ आश्विन २०८१, बुधबार | September 25, 2024

अदालतको आदेशपछि भारतको बाँके बिहारी मन्दिर खुल्ला

नयाँ दिल्ली । भारतको मथुरामा रहेको चर्चित बाँके बिहारी मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ । कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो । विश्व विख्यात यस मन्दिर गत सात महिना अगाडिदेखि बन्द रहेको थियो । तर अहिले अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुल्ला गर्न…