९ आश्विन २०८१, बुधबार | September 25, 2024

उदयपुरमा स्कोरपियो दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

सुनसरी । भैरहवाबाट ओखलढुंगा जाँदै गरेको स्कोरपियो दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका-१४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका पाँचमध्ये दुईको मात्र…