९ आश्विन २०८१, बुधबार | September 25, 2024

नारायणगढ-बुटवल सडक विस्तार सुस्त

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते शिलान्यास गरेपछि शुरू भएको विस्तारको काम साढे १ वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन । नारायणगढ-बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । कुल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोटदेखि दाउन्नेसम्म…