९ आश्विन २०८१, बुधबार | September 25, 2024

बुटवलमा खस्यौली स्नोकर क्लबको शुभारम्भ

बुटवल । व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बुटवलमा खस्यौली स्नोकर क्लब संचालनमा ल्याईएको छ । यस क्षेत्रका ६ जना युवा मिलेर संचालनमा ल्याईएको क्लवको सोमवार एक समारोहका बीच स्नोकरका राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ र हिमालय रोडिज ३ का विजेता सुजन सुवेदीले संयुक्त रुपमा खस्यौली स्नोकर क्लबको शुभारम्भ गरेका हुन । युवा युवतीलाई कुलतवाट जोगाउन…