९ आश्विन २०८१, बुधबार | September 25, 2024

रुपन्देहीमा थपिए १५८ नयाँ संक्रमित, हरेक दिन ३ अंकले थपिँदै, हरेक दिन १ को मृत्यु

बुटवल । रुपन्देहीमा कोरोना संक्रमण थपिने क्रम निरन्तर बढीरहेको छ । मंगलबार पनि रुपन्देहीमा १५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आज ६९ महिला ८९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा बुटवल उपमहानगर मंगलबार पनि धेरै संक्रमित थपिने पालिकामा परेको छ । बुटवलमा ६५ जना नयाँ संक्रमित…