९ आश्विन २०८१, बुधबार | September 25, 2024

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ मा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । मधुवन-३ बस्ने २६ वर्षीया गङ्गा खत्रीलाई घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको थियो । घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी खत्रीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला…