९ आश्विन २०८१, बुधबार | September 26, 2024

बडादशैँ फुटसलको उपाधि ईमालाई

बुटवल । बडादशैँको अवसरमा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उपाधि ईमा एफसी बुटवलले चुमेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा राधाकृष्ण फुटबल क्लबको आयोजनामा शनिबार योगिकुटी स्थित लुम्बिनी फुटसल एरिनामा भएको फाईनलमा आरके एफसीलाई ट्राईबेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै ईमाले उपाधि चुमेको हो । उपाधिसंगै उसले नगद २० हजार कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ…