९ आश्विन २०८१, बुधबार | September 26, 2024

आजको मौसम : सामान्यतया सफा, पहाडी भू-भागमा आंशिक बदली

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक…