१० आश्विन २०८१, बिहिबार | September 27, 2024

लुम्बिनी प्रदेशको रुपन्देही र बाँकेमा शुक्रबार पनि थपिए ८० र ३३ नयाँ कोरोना संक्रमित

बुटवल । शुक्रबार पनि लुम्बिनी प्रदेशको ठुलो जन घनत्व रहेको जिल्ला रुपन्देही र बाँकेमा कोरोना संक्रमित थपिने क्रमले निरन्तरता पाएको छ । शुक्रबार रुपन्देहीमा ८० जना नयाँ कोरोना संक्रमित थपिंदा बाँकेमा ३३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीका महिला र पुरुषले कोरोना संक्रमणमा प्रतिस्पर्धा गरेको पाईएको छ । हरेकदिन पुरुषको तुलनामा महिलामा…