१० आश्विन २०८१, बिहिबार | September 27, 2024

होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु

चितवन । होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए । उनकाअनुसार दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र…