११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

सिद्धबाबामा मोटरसाइकल तिनाउ नदीमा खस्यो

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्र नजिक सडकबाट एक मोटर साइकल तिनाउ नदीमा खसेको छ । तिनाउ गाउँपालिकाको दोभानबाट बुटवलतर्फ आउँदै गरेको दुई जना सवार मोटर साइकल शनिबार साँझ सडकबाट तल खसेको हो । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा क्षेत्र नजिक पाल्पाबाट बुटवल आउँदै गरेको लु ९ प ७१५७ नम्बरको मोटरसाइकल…