११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारबाही हुने

बैतडी । बजार अनुगमनका क्रममा बैतडीमा सङ्कलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएको छ । खान अयोग्य देखिएका नमूनाहरूलाई परीक्षणका लागि धनगढी पठाइएको र नमूना प्रतिकूल आए खाद्य ऐनबमोजिम कारबाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए । ‘असोजको पहिलो सातादेखि बैतडीमा गरिएको बजार अनुगमनका क्रममा २७…