११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

आजको मौसम : कतै सफा, कतै आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का बर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली हाललाई छैन । हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश न १ र कर्णाली प्रदेशको मौसममा…