११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बागलुङ बजार बन्द

बागलुङ । कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा आज मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यकबोहकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय गरेको हो । बैङ्क तथा वित्तिय संस्था पनि बन्द…