११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएृको छ । विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड(१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो । मंगलबार बिहान दुईजनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए । विराटनगर-११ का ४९ वर्षीय पुरुष र धरान-१५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुको…