११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

आजको मौसम : सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक वदली, हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको देखिन्छ । हाल प्रदेश १ को मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागको मौसममा आंशिक बदली रहने छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा…