काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै उल्लेखनी मौसमी प्रणालीको उपस्थिति देखिएको छैन । हाल प्रदेश १ र प्रदेश २ का केही भू-भागको मौसममा आंशिक बदली रहेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान…