११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

सिक्टामा काम नगर्ने ३ ठेकेदार कम्पनीलाई ७ दिने पुर्जी, उपस्थित नभए कारवाहीको चेतावनी

नेपालगन्ज। बिगत डेढ दशकदेखि ठेकेदार कम्पनिको चरम लापरवाहीका कारण अलपत्र पर्दै आएको नेपालको राष्ट्रिय गौरवको आयोजनामध्येको बाँकेको सिक्टा सिँचाइ आयोजनाका ३ ठेकेदार कम्पनीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाईएको छ । बिभिन्न काम प्याकेजमा ठेक्का लिएर सम्झौताअनुसार कार्य सम्पादन नगर्ने कम्पनीलाई आयोजनाले कारवाही प्रक्रिया अगाडी बढाएको हो । । डेढ दशकमा निर्माण प्रगति करिब ७० प्रतिशत मात्र…