१ मंसिर २०८१, शनिबार | November 16, 2024

अदालतको फैसला काँग्रेसले स्वीकार गर्छ : पूर्वमन्त्री भण्डारी

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला काँग्रेसका लागि स्वीकार्य हुने बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–३ कुलचौरमा आज आयोजित कार्यक्रममा पूर्वमन्त्री भण्डारीले अदालतको फैसलालाई काँग्रेसले सम्मान गर्ने बताएका हुन् । अदालतले जे फैसला गर्छ, काँग्रेसले त्यो मान्ने बताउँदै भण्डारीले काँग्रेस चुनावदेखि नडराउने उल्लेख गरे…