११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

कञ्चनपुरमा एकतर्फी सीमास्तम्भ नाप्न आएका सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

कञ्चनपुर । कञ्चनपुर स्थित नेपाल भारतको सिमाक्षेत्र बेलौरीको दशगजामा एकतर्फी रुपमा सीमा नापजाँच गर्न आएका भारतीय अर्धसैनीक बल एसएसबीका सुरक्षाकर्मीलाई स्थानीयले फिर्ता पठाएका छन् । आइतबार विहान बेलौरी १० स्थित नेपाल-भारत सीमा स्तम्भ ३२ देखि ३४ नम्बरसम्मको पिलर निरीक्षण गर्ने भन्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले नेपाली भूमिमा पसेर नापिरहेको अवस्थामा स्थानीयले उनीहरुलाई…