११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

मोरङमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु

मोरङ । कोरोना संक्रमणका कारण मोरङका विभिन्न अस्पतालमा उपचाररत थप तीन जना संक्रमितकको मृत्यु भएको छ । मोरङ उपचाररत झापा, उदयपुर र सिरहाका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृतक एक वृद्धा र दुई पुरुष छन् । दुई जनाको आज बिहान र एक जनाको आइतबार राति मृत्यु भएको हो । उदयपुरको त्रियुगा नगरपालिका-११…