११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

केरुङ-काठमाडौं रेलमार्ग : डीपीआर बनाउन प्रस्ताव गर्ने तयारी

काठमाडौं । सरकारले प्रस्तावित केरुङ-काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदिन मित्रराष्ट्र चीनसँग प्रस्ताव गर्ने भएको छ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिदिन अर्थ मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’का रूपमा लिइएको…