११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

कालीगण्डकी करिडोर अन्तर्गत रानीपानी–कुर्घा सडक खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत

पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत पर्वतको रानीपानी-कुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । पर्वतको बिहादी गाउँपालिका-३ रानीपानीदेखि फलेवास नगरपालिका-१० कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक रु एक अर्ब २४ करोड बजेटसहित बहुवर्षीय ठेक्काका लागि अर्थमन्त्रालयले स्वीकृति दिएको हो । राष्ट्रिय गौरवको…