१२ आश्विन २०८१, शनिबार | September 28, 2024

बैतडी दुर्घटना अपडेट : ३ जनाको सनाखत

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका ९ जनामध्ये ३ जनाको सनाखत भएको छ । बैतडीको दोगडाकेदार-६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार-६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर र कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक…