१२ आश्विन २०८१, शनिबार | September 28, 2024

जो बाइडेनले बल्ल पाए चीनबाट बधाई

अमेरिकाको मुख्य प्रतिपर्धी मुलुक चीनले नवनिर्वाचति राष्ट्रपति जो बाइडेनलाई बल्ल बधाई दिएको छ । राष्ट्रपतिमा निर्वाचित बाइडेनले एरिजोना राज्यमा समेत विजय हासिल गरेपछि चीनले उनलाई बधाई दिएको हो । चीनले बाइडेनलाई उपयुक्त समयमा बधाई दिएको छ । यसअघि विश्वका अमेरिकी धुरीका शक्तिराष्ट्रहरु बेलायत, जापान, क्यानडा, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, इजरायल लगायतका मुलुकले बाइडेनलाई बधाई दिइसकेका…