१२ आश्विन २०८१, शनिबार | September 28, 2024

मर्दी हिमाल साहसिक पर्यटकीय गन्तव्य

पोखरा । छोटो समयमा आरोहण गर्न सकिने मर्दी हिमाल साहसिक पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएकामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा भएको ‘मर्दी हिमाल आरोहण’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले पदयात्रासँगै हिमाल आरोहण पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएको बताए । अन्तरक्रियामा सन् १९६१ मा पूर्वी…