१२ आश्विन २०८१, शनिबार | September 28, 2024

नेपाल सम्वतको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना : समृद्धि र सुखका लागि एकतावद्ध हुन आह्वान

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गरेका छन । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एकतामार्फत् नै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए । सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत् मुलुकलाई विकास र समृद्धिको…