१२ आश्विन २०८१, शनिबार | September 28, 2024

बाजुरामा भीरबाट लडेर एकजनाको मृत्यु

बाजुरा । बाजुरा बडिमालिका नगरपालिका ९ मा एकजना भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका ९ बस्ने शेरबहादुर बडुवाल रहेको स्थानीय बासिन्दाले बताएका छन् । बडुवालको बडिमालिका ९ मा रहेको भेरे भिडमा लडेर मृत्यु भएको हो । उनि आइतवार राति १० बजे राप्क बजारबाट फडिल्ला घर गएको स्थाननीयले बताएका छन् । स्थनीयका…