१२ आश्विन २०८१, शनिबार | September 28, 2024

दाङ घोराहीबाट उपचार गर्न बाँके लगिएका एकजना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँके स्थित भेरी अस्पतालमा उपचाररत दाङ घोराहीका ७५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गत कर्तिक २६ गते स्वास्थ्य उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगेका उनीमा कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएकोमा २७ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरेर…