१२ आश्विन २०८१, शनिबार | September 28, 2024

जर्मनीमा कोरोनाभाइरसबाट एकै दिन २६७ जनाको मृत्यु

बर्लिन । जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप २६७ जनाको मृत्यु भएको छ । जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट ९आरकेआई० का अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या पनि १४ हजार ४१९ ले वृद्धि भएको छ । योसँगै जर्मनीमा कूल संक्रमितको संख्या ८ लाख १५ हजार ७४६ पुगेको छ । जर्मनीमा कोभिड–१९ बाट संक्रमित व्यक्तिमध्ये १२ हजार…