१२ आश्विन २०८१, शनिबार | September 28, 2024

चार लाख शब्द समावेश भएको संस्कृत-नेपाली विद्युतीय शब्दकोश

काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत-नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी वेबसाइटमा…