१२ आश्विन २०८१, शनिबार | September 28, 2024

बुटवलको मध्य सडकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । बुटवलमा टिप्परको ठक्करबाट एकजना मोटरसाईकल चालकको मृत्यु भएको छ । मध्यान्ह ३ः३० बजे टिप्परको ठक्करबाट घाईते भएका पाल्पा निस्दी गाँउपालिका ३ का मानबहादुर सोतीको उपचारका क्रममा मृत्यु भएको हो । बुटवल राजमार्ग चौराहाबाट बुटवल बसपार्क जाँदै गरेको लु ११ प ४२१६ नम्बरको मोटरसाईललाई सोहि दिशाबाट आउँदै गरेको लु २ ख १९०५ नम्बरको टिप्परले…