१२ आश्विन २०८१, शनिबार | September 29, 2024

कोरोना महामारीका बीच सुरु भएको कक्षा १२ को परीक्षा : पहिलो दिन सहज रुपमा सम्पन्न

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण गत बैशाखमा सम्पन्न हुनुपर्ने कक्षा १२ को परीक्षा आज मंगलबारबाट सुरु भएको छ । कोभिड १९ संक्रमण बढेपछि सरकारले लगाएको देशव्यापी लकडाउनका कारण सो समयमा परीक्षा स्थगित भएको थियो । परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् । देशभर ४ हजार १ सय ५…