१२ आश्विन २०८१, शनिबार | September 29, 2024

ट्रकले किचेर नागढुङ्‍गामा एकजनाको मृत्यु

काठमाडौं । ट्रकले किचेर काठमाडौंको नागढुङ्‍गामा एकजनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका २, पिपलबोट मोडस्थित सडकमा ना.६ख ९७४८ नम्बरको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्‍गलबार मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्‍गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्‍ग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु…