१३ आश्विन २०८१, आइतबार | September 29, 2024

बुटवलमा राजश्व बुझाउन वडा कार्यालय धाउनु नपर्ने, अर्थमन्त्री पौडेलले गरे अनलाइन प्रविधिको उदघाटन

बुटवल । बुटवलमा अबदेखि स्थानीय तहलाई बुझाउने राजश्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने व्यवस्था मिलाएपछि सेवाग्रहीहरु राजश्व तिर्न कार्यालय जान नपर्ने भएको हो । उपमहानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत् आजबाट अनलाईन प्रणालीबाट राजश्व संकलन सुरु गरिएको छ । यो…