१३ आश्विन २०८१, आइतबार | September 29, 2024

कोरोना संक्रमणको अवधि लम्बिँदै

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म संक्रमणको पीडामा छन । उनले ३८औँ दिनमा परीक्षण गर्दा पनि संक्रमण देखिएको छ । लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए । नेपाल…