१३ आश्विन २०८१, आइतबार | September 29, 2024

काठ कटान ओसार पसार तथा विक्रिवितरणमा प्रतिवन्ध फुकुवा गर : सामुदायिक वन उपभोक्ता महासंघ

दाङ । सरकारले वन क्षेत्रवाट काठ कटान ओसार पसार तथा विक्रिवितरणमा प्रतिवन्ध लगाएको बिरोधमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ । सरकारको निर्णय सच्चाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय कार्यक्रम अनुसार दाङ सहित देशभरका सवै जिल्ला महासंघले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा…