१३ आश्विन २०८१, आइतबार | September 29, 2024

एफएनसीसीआई वस्तुगतको पनि मतगणना सकियो, ढकाल र प्रधान समूहका ७-७ जना निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत तर्फबाट केन्द्रय सदस्यहरुको मतगणना सकिएको छ । वस्तुगतबाट १४ जना केन्द्रीय सदस्यका लागि २८ जनाले उम्मेदवारी दिएका थिए । दुई समूह बनाएर निर्वाचनमा उत्रिएका उद्योगी ब्यवसयीक उम्मेदवारहरुमा वस्तुगतमा भने मतदाताहरुले दुबै समूहलाई बराबर परिणाम दिएका छन् । चन्द्र ढकाल र किशोर प्रधान समूहबाट निर्वाचन लडेका मध्य ७-७…